२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


महिला भलिबलमा बागमती प्रदेश तेस्रो स्थानमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको आज (बुधबार) भएको खेलमा बागमती प्रदेश स्थानमा रहेकाे छ । साेही खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको हाे । दर्शकहरुले खचाखच भरिएको बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि…