Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


विपद जोखिम नभएका जिल्लामा सार्वजनिक सेवा सुचारू गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार एक पत्र जारी गर्दै यस्ताे निर्देशन दिएको हो । देशैभरीका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले सोही निर्देशन दिएको हो सरकारले यस अघि विपदको…