Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाला सुन मूल्यलेले हालसम्मकै नयाँ रेकर्ड कायम गरेकाे छ। सुनकाे मूल्य बिहीबार १ हजार २ सय रुपैयाँले बढेर २ लाख ४० हजार नजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउकाे हाे। छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। बुधबार सुन प्रतितोलामा २ लाख…