३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


तनहुँ १ : अग्रता बढाउँदै रास्वपाका डा. वाग्ले

काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइ रहनु भएको छ । पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ९ हजार २०१ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१४ मत पाउनु भएको छ । यस्तै, नेकपा (एमाले)…