काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभाको साेमबारको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ । सोमबार बसेको बैठकमा एमालले आइतबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो । आइतबार राष्ट्रिय सभा सदस्य रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जड्खेलो छोरो भन्ने अभिव्यक्ति दिनुभएको…