Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


कर्णाली प्रदेशमा साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

काठमाडौं । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको छ । प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो । बहुमत नआएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजाे राती लिखित राजीनामा दिनु भएको छ । शाहीको…