सुर्खेत, असोज १२ । कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन । केहि विधेयक विभिन्न विषयगत समितिमा विचाराधिन रहेको प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताउनुभयो । विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी…