Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


कोशी प्रदेशमा प्रचण्डपथ लागु हुन सक्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पार्टीको तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी…