Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कर्णालीमा एकीकृत बस्ती निर्माणकाे योजना अगाडि बढ्याे

काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना अगाडि बढाएको छ । कर्णाली सरकारले भौगोलिक रूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पुर्याउन र प्राप्त गर्न कठिन भएपछि यस्तो योजना अघि सारेको हो । छरिएर रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने प्रदेश सरकारको योजना रहेकाे छ । साथै विपद्को उच्च…