मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गर्नुभएका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार मन्त्रीमा…