Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


नागरिकलाई निराश हुन नदिने गरी काम गर्छौं– मुख्यन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले हिजोका सरकारले गरेका कामलाई निरन्तरता दिने र नागरिक लक्षित योजना कार्यान्वयनमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा गर्ने बताउनुभयो…