काठमाडौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान लिने भनेको पद तथा गोपनियताको सपथ पर सरेको छ । मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज बिहान साढे १० बजे प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँले मन्त्रीमा दाबी गरेपछि सपथग्रहण…