Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कोशी प्रदेशका मूख्यमन्त्री थापाले आज विश्वासको मत लिने तयारी

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने हुनु भएको छ । गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । तर, थापाले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ ।…