Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


झापामा सरकारी तालिमबाट ७ सय बढी युवा आत्मनिर्भर

झापा । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) मार्फत निःशुल्क तालिम लिएकामध्ये झापामा सात सय बढी युवा आत्मनिर्भर भएको पाइएको छ । इभेन्टको सहयोगमा नेपाल सरकार अन्तरर्गत प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटीइभिटी) मार्फत निःशुल्क तालिम लिएका सात सय युवा सिप सिकेर आत्मनिर्भर बनेका हुन् । इलाम लारुम्वाकी पुष्पा राईले दमकमा सिलाइ–बुनाइ व्यवसाय…