Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कोशीमा विशेष अधिवेशन आव्हान

काठमाडौं । कोशी प्रदेशमा विशेष अधिवेशन आव्हान गर्न सिफारिस गरिएको छ । कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । असार १४ गते दिउँसो १ बजेका…