Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


झापामा हात्तीको आक्रमणमा परी एक पुरूषको मृत्यु

काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै बिहीबार बिहान हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुनसक्ने आशंका रहेको प्रहरीले बताएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो। गत शनिबार मात्रै मोरङको…