मकवानपुर । थाहा नगरपालिकामा निषेधाज्ञा जारी गरीएको छ । नगरपालिकाले जिल्लामै बढ्दो संक्रमणका कारण जोखिम बढेको भन्दै गएराती १२ बजेदेखि भदौ ९ गतेसम्मकालागि निषेधाज्ञा जारी गरीएको हो । थाहा नगरपालिकाको आग्रह बमोजिम जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । बिहान ९ बजेसम्म खाद्यान्न पसल खोल्न…