Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


जुम्लाको हिमा गाउँपालिकाका ५१ जनामा एकैपटक कोरोना पुष्टि

कृष्ण बोहोरा (इमेज) जुम्ला, भदौ ४ । जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको 'पीसीआर' परीक्षणमा थप ५६ जनामा संक्रमण देखिएको हो । बिहीबार गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ५१ जना र कालिकोटको नाग्मका पाँचजनामा कोरोना पुष्टि भएको जनाइएको छ । जुम्लामा एकैपटक यति…