Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सरकारले जेनजीका माग पूरा गर्न सक्दैन: सुदन गुरूङ

काठमाडाैं । जेनजी युवाका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ। निर्वाचन आयोगमा बिहीबार सञ्चारकर्मीसँगको कुरा गर्दै उहाँले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताउनुभएको हो । उहाँले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद र घाइतेका मागहरु पूरा हुनुपर्नेमा जाेड दिनुभएकाे…