स्याङ्जा । स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्ब ९४ करोड २२ लाख रुपैयाँ बजेट छुट्याइएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय सरकारले बिहीबार सार्वजनिक गरेको बजेटमा गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा ५ नगरपालिका र ६ गाँउपालिका गरी ११ स्थानीय तहलाई ३ अर्ब ९४ करोड २२ लाख बजेट छुट्याइएको हो । नगरपालिका तर्फ वालिङ…