Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बारामा राजावादीहरूको प्रदर्शन

बारा । राष्ट्रियता जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै बारामा राजावादीले प्रदर्शन गरेका छन् । राष्ट्रिय सरोकार मञ्चको अगुवाइमा जिल्लाको सिमरा, जितपुर, र पथलैयामा मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।. राष्ट्रिय झण्डा बोकेका सहभागीले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वराजाका तस्वीरहरू र ब्यानर प्रदर्शन गरेका थिए । र्‍याली सिमरा, जितपुर हुँदै पथलैया परिक्रमा गरी पुनः सिमरा…