Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काठमाडौंका मेयर बालेनका पिता शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पिता डा. रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा शाहको साेमबार मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो। उहाँ लामो समयदेखि मधुमेहका बिरामी भएकाे जनाइएकाे छ। पछिल्लो समय शाह पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित हुनुभएकाे थियाे। मेयर बालेन पिताकाे दाह-संस्कारमा भावविह्वल देखिनुभएकाे…