काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ । क्रियाशिल सदस्यतामा देखिएको विवादका कारण स्थगित भएको अधिवेशन पुस ६ र ७ गते हुन लागेको हो । प्रदेश अधिवेशन जनकपुरधाममा हुने कांग्रेसले जनाएको छ । प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि…