Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


रौतहटमा सिमसारको संरक्षण अभियानमा सेना जुट्यो

रौतहट । उचित संरक्षणको अभाव रहेको रौतहटको चन्द्रपुरस्थित मरधर सिमसारको सफाई अभियानमा नेपाली सेना जुटेको छ । नेपाली सेनाको वीरदल गण गौरले सैनिक नागरिक सम्बन्ध अभिवृद्धि तथा प्रकृति पर्यावरण र चुरे संरक्षण कार्यक्रम अन्र्तगत सिमसारको सफाई अभियानमा लागेको हो । पर्यटकीय गन्तब्यको रुपमा आकर्षित रहेको सो सिमसार भित्र रहेको फोहोर तथा जलकुम्भी झार हटाउन कार्य…