Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


याक्खा समुदायको चासुवा पर्व भव्य रूपमा मनाइयो

तेह्रथुम। चासुवा तङ्नाम पूर्वी नेपालको याक्खा समुदायको एक मौलिक पर्वकाे रुपमा लिइन्छ। गाउँघरको बोलीचालीमा ‘न्वागी पूजा’ पनि भनिने यो पर्वलाई सामाजिक, साँस्कृतिक, धार्मिक र पारिवारिक तथा समग्र जीवन पद्धतिको नयाँ चक्र शुरु गर्ने विधि मानिन्छ। यसलाई पूर्वी नेपालका जिल्लामा पर्वको रुपमा पनि मनाइन्छ। याक्खा भाषामा “चासुवा” शब्द “चो” अर्थात् ‘खा’ र “ऊवा” अर्थात ‘झोल’ भन्ने…