Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् । हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ । प्रदेश सरकारले संसदमा…