स्याङ्जा । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन वितरण गरिएको छ । कृषकहरुका माग अनुसारका कृषि औजार र अन्य सामाग्री बितरण गरिएको जनाइएको छ । वास्तविक कृषकहरुलाई सहयोग गरी उत्पादन बढाउने उद्देश्यले कृषि सामाग्री हस्तान्तरण गरेको वालिङ नगरपालिकाका उपप्रमुख कविता गैह्रेले जानकारी दिनुभयो । विभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४०…