पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभएको छ । सोमबार प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो १४ लाख ८६ हजार तलबभत्ता विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी गराउनुभएको हो । खर्च सार्वजनिक गर्दै मन्त्री थापाले…