Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


बिक्री नभएपछि बारीमै उम्रियो अदुवा

धनकुटा । धनकुटामा कृषकले उत्पादन गरेको अदुवा बिक्री नभएपछि अदुवा बारीमै उम्रिन थालेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको औषधी हुने भन्दै आन्तरिक बजारमै एक सय २० रुपैयाभन्दा बढी प्रतिकिलोमा अदुवा बिक्री गरेका कृषक अहिले मूल्य नपाएकाले धेरै कृषकले अदुवा नखनेका कारण बारीमै उम्रिन थालेको कृषकको भनाइ छ । निकासीका लागि ठिक्क पारिएको अदुवा पनि…