Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


धवलागिरीकाे आधार शिविरमा पुगे भेडाका बथान

म्याग्दी । वर्षाको समयमा अनकन्टार भीर र जंगलको बाटो हुँदै हिमपहिरोलाई छिचोलेर ६ सय बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने धवलागिरी हिमालको आधारशिविरमा पुगेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरी क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाहरुका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँहरुमा रहेका म्याग्देली युवाहरुलाई…