Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


माप्यदूधकोशी गाउँपालिकामा सबै भन्दा बढी बेरूजु

सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकोशी गाउँपालिकामा सबै भन्दा बढी बेरूजु र सबै भन्दा कम थुलुङ दूधकोशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहमध्ये माप्यदूधकोशी गाउँपालिकाको सबै भन्दा बढी ९.३६ र थुलुङदुधकोशी गाउँपालिकाको सबै भन्दा कम १.४५ प्रतिशत बेरूजु देखिएको हो । प्रतिवेदनमा माप्यदूधकोशीको…