Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


स्याङ्जामा निर्वाचन खर्च नबुझाउने ९१५ जना जनप्रतिनिधि कारबाहीमा

स्याङ्जा । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने ९ सय १५ जना जनप्रतिनिधिलाई कारबाही गरिने भएकाे छ । ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा नगरपालिकाका प्रमुख–उपप्रमुखमा १७ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष गरी २४ जनाले मत परिणाम आएको १ महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा…