कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ (१) का लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले १ सय २८ मत हराएको आरोप लगाउनुभएकाे छ । आज आइतबार मतदान भएको र मतगणना भएको विवरणमा फरक परेको १ सय २८ मत हराउनु भने गैरजिम्मेवार भएकाे उहाँले बताउनुभएकाे हाे । निर्वाचनमा हार जित हुनु स्वभाविक रहेको बताउँदै जनताले दिएको मत…