Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सिन्धुलीमा सामुदायिक वन समूहकाे सक्रियतामा वन संरक्षित

सिन्धुली । सिन्धुलीमा सामुदायिक वन समूहहरू आफैंले हुर्काएको वनलाई वृद्धि-विकास गर्नका लागि सक्रिय भएका छन् । जसकाे कारणले सामुदायिक वनहरु दैनिक रूपमा विकसित र संरक्षित भएका हुन् । सिन्धुली, महोत्तरी र सर्लाही जिल्लाको सीमा क्षेत्र चुरे भावरमा अवस्थित सिन्धुलीका सामुदायिक वनलाई व्यवस्थित रुपमा विकास गर्न झाडी फडानी गर्न उपभोक्ताहरु सक्रिय भएका छन् । साेही वनकाे…