Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


इलामको देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै

इलाम । झापासँग सीमा जोडिएको इलामको रोङ देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटक र अनुसन्धानकर्ताहरुको आकर्षण भएपछि देवानगढी क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि सुरु गरिएको छ । देवानगढीबाट झापाका समथर भू–भागको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको बहुवनको सहिद पार्कबाट उक्लिएपछि ऐतिहासिक देवानगढीमा पुगिन्छ । देवानगढी क्षेत्र अहिले…