Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सोलुखुम्बुमा जुस तथा जाम बनाउने तालिम लिएसँगै किसान उत्साही

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जाम र चक्लेट बनाउने तालिम लिनुभएकाे छ । यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको उहाँले बताउनुभएकाे हाे । अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने उहाँकाे तर्क छ । अर्का सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम…