Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


डडेल्धुराकाे परशुराम मन्दिरमा भाेलि माघी मेला लाग्ने

डडेल्धुरा । महाकाली नदीय तटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आइतबार ठूलो माघी मेला लाग्ने भएको छ । डडेल्धुरा सदरमुकामबाट करिब १ सय किलोमिटर दूरीमा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आज शनिबारदेखि नै चहलपहल बढेको हाे । आइतबार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरी मेला हुने गर्दछ । हैयेयवंशी क्षेत्रीयहरुले पिता…