Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


कालीगण्डकी नदी क्षेत्रका जलचर र जैविक विविधता संकटमा

म्याग्दी । कालीगण्डकी नदीको क्षेत्रमा मानवीय लापरबाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता लोप हुँदै गएको छ । वर्षेनी आउने बाढी-पहिरो र अनियन्त्रित रुपमा जथाभावि भइरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाहरुबाट जलचर प्राणी लोप हुँदै जान थालेका हुन् । जैविक विविधतामा समेत ह्रास आउँदै गइरहेको हो । प्राकृतिक र मानवीय कारणले…