Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


राज्यले अपमान गरेकाे यातायात व्यवसायीको गुनासो

दाङ । देशभर ३ लाख १७ हजार भन्दा बढी सार्वजनिक सवारी साधनहरू सडकमा गुडिरहेका छन् । १० अर्ब भन्दा बढी लगानी गरेर निजी क्षेत्रले सञ्चालन गरेको सवारी साधनहरूले अहिले धेरै समस्या भोग्दै आएका हुन् । एकातिर सडक राम्रो नहुनु, बैंकको ब्याज बढेर व्यवसायी पलायन हुने अवस्थामा पुग्नु र अर्कोतर्फ राज्यले कर लिएर व्यवसायीको समस्यालाई ध्यान…