Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


बैतडीमा महिला टि–२० क्रिकेट : उपाधिका लागि देहिमाडौं र त्रिपुरा भिड्दै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टि–२० क्रिकेट उपाधिका लागि दनपा २ देहिमाडौं र दनपा ८ त्रिपुरा भिड्ने भएका छन् । फाइनल खेल निंग्लाशैनी खेल मैदान देहिमाडौंमा हुनेछ । देहिमाडौंले सेमिफाइनलमा दनपा ६ थालिगडालाई ११९ रनले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो । यस्तै त्रिपुराले सेमिफाइनलमा दनपा १० बाराकोटलाई ३४ रनले हराउदैं फाइनलको…