Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दलितले सयौं वर्षसम्म सम्झने गरी विशेष कार्यक्रम घोषणा गर्दैछुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको छ । मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौं वर्षसम्म सम्झने गरी केही कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता…