Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


म्याग्दीमा गलेश्वर मन्दिरको भेटीबाट सडक बत्ती जडान

म्याग्दी । मन्दिरमा चढेको भेटीबाट म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर बजार झिलीमिली भएको छ । मन्दिरमा चढेको भेटी खर्चगरी बजारमा सडक बत्ती जडान गरेपछि गलेश्वर बजार सडक बत्तीले झिलीमिली भएको हो । रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान…