सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट प्रतिबन्धित लागू औषध सहित दुइ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ का ३० वर्षीय सागर राई र १७ वर्षीय सबिन तामङ रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताउनुभयाे । सशस्त्र प्रहरीको टोलीले आइतबार बगरकोटबाट उनीहरुलाइ पक्राउ…