काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको शनिबार निधन भएको छ । शनिबार बिहान १ सय वर्षको उमेरमा जोशीको निधन भएकाे हाे । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा शनिबार बिहान जोशीको निधन भएको हो । केही दिनअघि जोशीकोलाई अस्पताल भर्ना गरिएको थियो । उहाँलाई श्वासप्रश्वासकाे समस्या थियो । उहाँका श्रीमान…