Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


विप्लव नेकपा स्याङ्जाले शहीद परिवारको स्मृतिमा रूख रोप्याे

स्याङ्जा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाले शहीद सप्ताहको अवसरमा शहीद परिवारको घरमा पुगेर फलफूलका विरुवा हस्तान्तरण गरेर वृक्षारोपण समेत गरिरहेको छ । स्याङ्जामा शहीद तथा वेपत्ताका परिवारलाई शहीदको सम्झना गर्दै आँप, लिचि, धुपी र सल्ला लगायतका विरुवाहरु शहीदको घरमा पुगेर परिवारसहित पार्टी नेता तथा कार्यकर्ताहरु आफैंले रोपिरहेका छन् । पार्टीको…