सिन्धुली । सिन्धुलीको पुष्पलाल मध्य पहाडी लोकमार्ग अवरूद्ध भएकाे छ । सडक पुलकाे निर्माण समयमै सम्पन्न नभएको भन्दै स्थानीयवासीले लोकमार्ग अवरुद्ध गरेका हुन्।फिक्कल गाउँपालिका-६ सोखुखोलामा निर्माणाधिन पुल निर्माण नहुँदा वर्षायाममा सवारीका साधनहरुको आवागमन बन्द रहेने भएपछि स्थानीयवासीले पुलको निर्माण सम्पन्न हुनुपर्ने माग राख्दै सडकमा आवागमन बन्द गराएका हुन् । स्थानीयले गरेको आवागमन अवरुद्धका कारण ओखलढुंगा,…