Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


३१ वर्षपछि नेविसंघले सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको किल्ला भत्कायाे

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको शैक्षिक धरोहर वाणगंगा नगरपालिका-१ बुची सिद्धार्थ क्याम्पसमा ३१ वर्षपछि अनेरास्ववियुको किल्ला ढलेकाे छ। सिद्धार्थ क्याम्पस जिल्लाकै सबै भन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा पर्दछ। २०४८ सालदेखि क्यामपसमा स्ववियु चुनाव जितेको अनेरास्ववियुले यस पटक हार व्यहोरेको छ। अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी हुनुभएकाे छ…