Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


कोशी प्रदेश नामाकरणको विरोध गर्दै काठमाडौंमा उभौली पर्व

काठमाडौं । कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उभौली पर्व मनाइएको छ । किराँत समुदायले मनाउने उभौली पर्व शुक्रबार देशभरका किराँत समुदायले मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भुमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्षभने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा विरोध…