Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


एपीएफलाई पराजित गर्दे फ्रेण्डस क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल । विभागिय टोली सशस्त्र प्रहरीको एपीएफलाई स्तब्ध पार्दै फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबारदेखि सुरू भएको गोल्डकपको सोमबार भएको खेलमा फ्रेण्डस एपीएफलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । फ्रेण्डसको तर्फबाट खेलको डोना थापा र विदेशी खेलाडी राफिक आमेनुले एक एक गोल गरेका…