Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


धनगढीमा हाफ म्याराथन हुने

कैलाली । कैलालीको धनगढी जेसिजले हाफ म्याराथन आयोजना गर्ने भएको छ । वैशाख १ गते देखि धनगढी रंगशालाबाट साता व्यापी खेल सुरू हुने जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभयो । म्याराथन प्रतियोगितामा विभिन्न ४ विधा समावेश गरिएको छ । म्याराथन प्रतियोगितामा खुला २१.१ किलोमीटर, कर्पोरेट र सञ्चार ५ किलोमीटर, ट्राइसाइकल रेस ५ किलोमीटर र महिला…